सूचना प्रविधि अधिकृत (IT Officer) को पाठ्यक्रम

यस कार्यालयबाट प्रथम पटक प्रकाशित मिति २०७४/०८/२८ गते को सूचना अनुसार सूचना प्रविधि अधिकृत (IT Officer) सेवा करारमा नियुक्ति सम्बन्धि उक्त पदको पाठ्यक्रम यस अनुसार हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।