.
.
यस शम्भुनाथ नगरपालिका क्षेत्र भित्रका सम्पुर्ण सामाजिक सुरक्षा पहिलो त्रैमासिक भत्ता प्राप्त गर्नुहुनेहरुको नामावली तथा खुद पाउने रकम निम्न बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
वडा नं. १ महालक्ष्मी विकास बैंक रुपनी, सप्तरी
वडा नं. २ ग्लोवल आईएमई बैंक रुपनी, सप्तरी
वडा नं. ३ र ४ लुम्बिनि बिकास बैंक रुपनी, सप्तरी
वडा नं. ५, ६, ७, ९, १०, ११, १२ राष्ट्रिय वाणिज्य बैंक कठौना, सप्तरी
वडा नं. ८ सनराईज बैंक कल्याणपुर, सप्तरी