ईन्जिनियर पदको नतिजा प्रकाशन गरिएको सम्बन्धमा

मितिः २०७४/12/20

 

 

 

                    विषयः नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

 

उपरोक्त सम्बन्धमा मिति 2074/12/13 गते प्रकाशित प्राविधिक दक्ष व्यक्तिको परामर्श सेवा आवश्यकता समबन्धमा ईन्जिनियर पद परामर्श सेवाको लागि मिति 2074/12/20 गते अन्तरवार्तामा लिएको तपसिल बमोजिमका उम्मेदवारको परामर्श सेवालाई छनोट गरिएको व्यहोरा जानकारी गराईन्छ ।

तपसिल

क्र.सं.

दर्ता नं.

नाम

ठेगाना

कैफियत


रामचन्द्र साह
महेशपुर पतारी, सि

 

छनोट भएका बैकल्पिक उम्मेदवारको नामः

क्र.सं.

दर्ता नं.

नाम

ठेगाना

कैफियत

४९
विरेन्द्र प्रसाद यादव
राजविराज-२, सप्तरी

 

नोटः छनोट भएका उम्मेदवार यथासिघ्र यस नगरपालिका कार्यालयमा सम्पर्क राख्‍न हुन समेत जानकारी गराईन्छ ।

 

 

 

.....................

बिष्णु प्रसाद गुरुङ्ग

प्रमुख प्रशासकीय अधिकृत