उपभोक्ता समितिको गठनको लागि सूचना

मितिः २०७३।११।३
यस नगरपालिकाको चालु आ। ब २०७३र०७४ को स्वीकृत वार्षिक कार्यक्रम तथा योजना कार्यान्वयन गर्ने संबन्धमा देहाय बमोजिमको स्वीकृत कार्यक्रम तथा आयोजनाहरुको उपभोक्ता समिति गठन गर्नुपर्ने भएकाले तपशिल बमो   जिमको मिति समय र स्थानमा उपस्थित भइ सहयोग गरिदिनुहुन सरोकारवाला सबैलाइ यसै सूचना मार्फत अनुरोध गरिन्छ ।